नी:शुल्क स्वास्थ्य शिविर – राजीव मिश्रा सँग सहयोग

अल्फा केयर डायग्नोस्टिक सेन्टरद्वारा आयोजित निःशुल्क योग शिविर सम्पन्न

Aug 03, 2025

अल्फा केयर डायग्नोस्टिक सेन्टरद्वारा शनिबार काठमाडौँ नक्सालस्थित नारायण चौरमा आयोजित डेढ घण्टे निःशुल्क योग शिविर सम्पन्न भएको छ । बिहान ८ः३० बजे सुरु भएको उक्त शिविर १० बजेसम्म सञ्चालन भएको थियो । भारतका बहुचर्चित योग गुरु धिरज र अल्फा केयर डायग्नोस्टिक सेन्टरको संयुक्त प्रयासमा आयोजित उक्त शिविरमा ५० भन्दा बढी मानिसहरुले निःशुल्क सेवा लिएका थिए । उक्त शिविरमा साना बालबालिकादेखि ६०-७० बर्षका वृद्धहरु पनि सहभागी भएका थिए ।

Search

No results found

Try a different search term

Book Your IME Appointment

Complete your Immigration Medical Examination (IME) at our certified facility. We provide all required tests for Australia and New Zealand visa applications with fast, accurate results.

Simple 3-Step Process:

1
Schedule Your Appointment

Choose a convenient date and time for your examination

2
Complete Your Medical Tests

All required examinations in one visit

3
Receive Your Results

Fast processing with digital delivery